• Happy Dashain 2065

  • Read News From

  •  

    May 2008
    S S M T W T F
    « Apr   Jun »
     12
    3456789
    10111213141516
    17181920212223
    24252627282930
    31  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for May 8th, 2008

    प्रधानमन्त्री गिरिजा प्रशाद कोइराला नेपालको प्रथम राष्ट्रपती हुने सङ्केत

    Thursday, May 8th, 2008

    राजनीतिक अन्योलता बढिरहेका बेला निर्वाचनपछि ठूलो दलका रुपमा स्थापित नेकपा माओवादीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई मुलुकको प्रथम राष्ट्रपतिका रुपमा प्रस्ताव गर्ने संकेत देखिएको छ । निर्वाचनअघि ‘गणतन्त्र नेपालका प्रथम राष्ट्रपति कमरेड प्रचण्ड’ भनी प्रचार गरिएको भए पनि राष्ट्रिय अन्तर्रर्ााट्रय परिस्थिति माओवादी प्रतिकूल हुँदै गएपछि नेकपा माओवादीले गिरिजाप्रसाद कोइरालालाई प्रथम राष्ट्रपतिका रुपमा […]

    मलेशिया मा बुद्दिजिबी, ब्यापा रि तथा पत्रकार हरुको बैठक पछी सामाजिक बहिस्कार गर्ने निर्णय

    Thursday, May 8th, 2008

    श्रीधर सुवेदी क्वालालम्पुर, मलेसिया मलेसिया स्थित नेपाल बिजिनेस सोर्साईटी अफ मलेसियाले गत हप्ता विभिन्न छापा तथा अनलाइन मिडियामा ठग भनी प्रकाशित समाचारको बारेमा सत्यतथ्य बुझिसकेपछि मलेसियास्थित बुद्धिजीवी, व्यापारी तथा श्रमिकहरुले निज रमेश तुफानले श्रमिक ठग्ने काममा आफै प्रकाशक तथा प्रधान सम्पादक रही प्रकाशन गर्दै आइरहेको साप्ताहिक पत्रिका ‘श्रम साप्ताहिक‘ बहिष्कार गरी विज्ञापन उपलब्ध […]

    मलेशियामा ठग सम्बन्धी समाचार प्रती नेपाल श्रमिक संगठनको घोर आपत्ति तथा भर्त्सना

    Thursday, May 8th, 2008

    आदरणीय न्याय प्रेमी तथा श्रमजीवी नेपाली दाजुभाई तथा दिदी बहिनीहरू !
    श्रमिकमाथि हुने सबै किसिमका शोषण, दमन, अन्याय र अत्याचारको विरुद्ध आवाज बुलन्द पार्दै देश तथा विदेशमा क्रियाशिल नेपाल श्रमिक संगठन र संगठनका केही केन्द्रीय नेतृत्वको छवि तथा चरित्रमाथि हिलो छ्याप्ने दुस्साहस हालै एक साप्ताहिक पत्रिकाले गरेको छ । यही वैसाख २१ गते तदनुसार मे ३ […]

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज निर्वाचन आयोगको प्रेस विज्ञप्ति

    Thursday, May 8th, 2008

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज -अनेसास) केन्द्रीय समितिका लागि भएको निर्वाचनका सम्पूर्ण कामहरु सकिएका छन् । अध्यक्ष, उपाध्यक्ष र महासचिव पदमा दोहोरो उमेदवारी परेता पनि उक्त ३ पदका ३ उमेदवारहरुले आफ्नो उमेदवारी फिर्ता लिए पछि, तलका उमेदवारहरु निर्विरोध विजयी भएका छन् ।
    Bookmark This […]

    नेपाल विद्यार्थी संघको महाधिवेशन माग

    Thursday, May 8th, 2008

    नेपाल विद्यार्थी संघका अधिकांश नेताले सांगठनिक गतिरोध अन्त्य गर्न तीन महिनाभित्रै महाअधिवेशन गर्नुपर्ने माग राखेका छन् । बुधबार राजधानीमा आयोजित भेलामा उनीहरूले महाधिवेशनको माग राखेका हुन् ।
    Bookmark This