• Happy Dashain 2065

  • Read News From

  •  

    May 2008
    S S M T W T F
    « Apr   Jun »
     12
    3456789
    10111213141516
    17181920212223
    24252627282930
    31  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for May 7th, 2008

    प्रेस बक्तब्य (नेपाल जन प्रगतिशिल मन्च कतार)

    Wednesday, May 7th, 2008

    Bookmark This

    भट्टको नेतृत्वमा एनआरएन जापानको नयाँ कार्य समिति

    Wednesday, May 7th, 2008

    लोक नाथ वस्थी
    गैर आवासीय नेपाली संघ (एनआरएन) जापानको मे चारमा टोक्योमा भएको दोस्रो राष्ट्रिय सम्मेलनले भवन भट्टको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
    अध्यक्ष पदमा भएको निर्वाचनमा भट्टले अर्का प्रत्याशी महेशकुमार श्रेष्ठलाई पराजित गर्नु भयो । निर्वाचन समितिका संयोजक डा. दिनेश मान्धरले दिनु भएको जानकारी अनुसार भट्टले कुल ७ सय ८ […]

    लोकपि्रय बन्दैछ तेह्रथुमे ढाका

    Wednesday, May 7th, 2008

    विष्णुपोखरेल
    तेह्रथुम, २४ वैशाख

    जिल्लामा सञ्चालित ढाका उद्योगले क्रमशः बजार विस्तार गर्दै लगेका छन् । ढाकाबाट निर्मित कपडाले उत्पादनअनुरुप लागत पाएपछि व्यवसायी थप उत्साही बन्दै गएका छन् । तेह्रथुम सदरमुकाम म्याङलुङस्थित पराजुली ढाका उद्योगका ढंगराज पराजुलीले ढाका उद्योग सञ्चालन गरेको २० वर्ष बितेपछि नाफा हात पार्न थालेका छन् । उनले दुई/तीन वर्ष अघिदेखि उत्पादित सामग्री बिक्री […]

    युवराज्ञी हिमानी नर्भिकमा

    Wednesday, May 7th, 2008

    राजा ज्ञानेन्द्रसँग सम्पत्तिको विवाद भएका स्वर्गीय धीरेन्द्र शाहका ज्वाइँसँग युवराज्ञी हिमानीले भेट गरेकी छन् । धीरेन्द्रका माहिला ज्वाइँ अविनास शाहलाई सोमबार हिमानीले थापाथलीस्थित नर्भिक अस्पतालमा गएर भेटेकी हुन् । अविनास धीरेन्द्रकी माहिली छोरी शीताष्माका श्रीमान् हुन् ।
    Bookmark This […]

    नयाँ नेपाल निर्माणका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुन्छ - प्रम

    Wednesday, May 7th, 2008

    प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालो देशका लागि आगामी दिन मुलुकका लागि थप चुनौतिपूर्ण हुने बताउनुभएको छ। उहाँले सो क्रममा नयाँ नेपाल निर्माणका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ।
    नेपाल पत्रकार महासंघको आइतबार सम्पन्न २२औं महाधिवेशनमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल प्रेस युनियनका तर्फबाट विजयी केही पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री कोइरालाले सो कुरा बताउनुभएको हो । भेटमा प्रधानमन्त्री […]