Archive for May 6th, 2008
नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विष्णु निष्ठुरीद्वारा साधारण सदस्य समेत नरहने गरी राजिनामा
Tuesday, May 6th, 2008नेपाल पत्रकार महासंघको चुनावी परिणामलगत्तै निर्वतमान अध्यक्ष विष्णु निष्ठुरीले सदस्यसमेतबाट राजीनामा दिनुभएको छ ।
उहांले महासंघको आर्थिक हिनामिनासम्बन्धि छानविन सजिलो बनाउने उद्येश्यले राजीनामा दिएको बताउनुभएको छ ।
Bookmark This
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ (प्रेष विज्ञप्ती )
Tuesday, May 6th, 2008आदिरणीय सञ्चारकर्मी मित्रहरु,
नेपाली जनताले विगत ६ दशकदेखि अनवरत रुपमा उठाउ”दै आएको र जनआन्दोलन-२ को जनादेश अनुसार गत २८ चैत्र २०६४ मा शान्तिपर्ूण्ा ढंगले संविधान सभाको निर्वाचन सम्पन्न भएकोमा हामी खुसी छौं । निर्वाचनलाई शान्तिपर्ूण्ा तवरले सम्पन्न गर्न महत्वपर्ूण्ा मूमिका खेलेको निर्वाचन आयोग, राजनैतिक पार्टर्ीी, नागरिक समाज र समस्त नेपाली जनता प्रति […]


