Archive for May 4th, 2008
भोट नदिएको आरोपमा कुटपिटपछि बिस्थापित
Sunday, May 4th, 2008प्रकाश पन्थी
कपिलबस्तु,
कपिलवस्तु क्षेत्र नंं.५ अर्न्तगत रहेको पटना गाउका बासिन्दाहरुलाई भोट नदिएको आरोपमा तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी कार्यकर्ताहरुले कुटपिट गरेपछि ६ दर्जन बढि पीडितहरु गाउ छाडेर कृष्णनगरमा विस्थापित बनेका छन् ।
Bookmark This
आगलागिबाट एकैघरका दर्ुइ जनाको मृत्यु
Sunday, May 4th, 2008प्रकाश पन्थी
कपिलबस्तु
कपिलबस्तुुमा आज शनिवार विहानै भएको आगलागिबाट एकै घरका दुुर्ुर्ुइ जनाको मृत्यु भएको छ । आगलागिवाट १६घर पर्ुण्ारुपमा ध्वस्तभएका छन् । बिजुलीबत्ति नपुगेको हर्दैना गाविसको १मा शनिवार बिहान तिन बिसबजे अकस्मात आगलागि हुदा” २५बर्षी आमा गुजरति रैदास र उनका ११ महिनाको नावालक छोरा सुहेल रैदासको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कपिलबस्तुका प्रहरी उपरिक्षक […]
मलेसियामा ठगहरुको बिगबिगी, पत्रकारिताको नाममा मा तान्डब न्रित्य
Sunday, May 4th, 2008डिकेस भट्टराई/मलेसिया
क्वालालम्पुर, मलेसिया । रोजगारीको शिलशिलामा मलेसियामा आएका आम श्रमिकहरूमा विगत समयदेखि ठगिने क्रम जारिरहेको कुरा सबैलाई अवगत नै भएको छ । नेपालमा रहँदा विदेशको सपना देखी पैसा कमाउने प्रलोभनमा नेपालदेखि दलालको फन्दामा परेका पीडित श्रमिकहरू मलेसिया आइसकेपछि पनि ठगिनबाट वञ्चित हुन भने सकेका छैनन् । नेपालमा मेनपावरको ठगी, नेपालबाट उडिसकेपछि […]
हाम्रो आवाज कार्यक्रम सम्पन्न, टुहुरा बाल बच्चाहरुलाई सहयोग प्रदान
Sunday, May 4th, 2008अन्तराष्ट्रिय श्रमिक दिवसको पावन अबसर पारेर पिएनएन (प्रवासी नेपाली डट कम) र गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाले श्रमिक वर्गका प्रवासी नेपालीहरुको आवाजलाई सम्बन्धीत निकाय सम्म पुर्याई ढोका ढक्ढक्याउने उदेस्यले साउदी अरेविया स्थित अल श्वइदी कम्पनीको कन्फरेन्स हलमा गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाका अध्यक्ष […]
नेपाल पत्रकार महासंघको २२ औ अधिबेशन
Sunday, May 4th, 2008नेपाल पत्रकार महासंघको २२ औ अधिबेशनको उद्घघाटन पश्चात अभिबादन गर्दै प्रधानमन्त्री गिरिजा प्रशाद कोइराला
Photo: Reecha Sharma Tiwari
Bookmark This
काठमाण्डौंमा पत्रकार महासंघको अधिबेशन
Sunday, May 4th, 2008
रिचा तिवारी
काठमाडौ, वैशाख २१
==================
लोकतन्त्रको आधार स्वतन्त्र प्रेस र सरक्षीत पत्रकार को मल नाराका साथ हिजो देखि राजधानीमा नेपाल पत्रकार महासंघ को २२ औ अधिवेशन शुरु भएको छ । उक्त अधिवेशनमा नेपाल पत्रकार महासंघका सभापति विष्ण निष्ठरीले कार्यक्रममा ७५ जिल्लाबाट पाल्नभएका सबै पत्रकार साथीहरुलाई उक्त ऐतिहासिक महाधिवेशनमा स्वागत गर्नभएको थियो ।
Bookmark This […]


