Archive for May 3rd, 2008
नेपाली सम्पर्क समितिकोरिया द्वारा डोल्मा शेर्पाको सहयोगार्थ रकम हस्तान्तरण
Saturday, May 3rd, 2008कुवेतको तल्लो अदालतद्वारा नेपाली चेली डोल्मा शेर्पालाई फिलिपिन नागरिकको हत्या गरेको आरोपमा फांसीको सजाय सुनाइएको हुंदा आफ्नो बचाउको लागि लड्न सकोस् भनी बिभिन्न देश बिदेशहरुबाट डोल्मालाई सहयोग गर्ने क्रम भैरहेको छ ।
Bookmark This
पूर्वअञ्चलमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु
Saturday, May 3rd, 2008मुलुकका बिभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।
Bookmark This
गैर आवासीय नेपाली तेस्रो क्षेत्रीय सम्मेलन २००८ को तयारी पूर्ण
Saturday, May 3rd, 2008सुनिल
बैंकक
अन्य फोटोको लागि यहाँ थिच्नुहोस् गैर आवासीय नेपाली संघको तेस्रो क्षेत्रीय सम्मेलन यही २००८ मे २४ र २५ का दिन थाईलैण्डको राजधानी बैंककमा हुन गइरहेको गैर आवासीय नेपाली संघको तेस्रो क्षेत्रीय सम्मेलनको तयारी पुरा भएको थाहा भएको छ ।
Bookmark This […]
आज विश्वभर विविध कार्यक्रमका साथ प्रेस स्वतन्त्रता दिवस मनाईदै
Saturday, May 3rd, 2008विश्व प्रेस स्वतन्त्रता दिवस हरेक वर्ष मे ३ अर्थात आजैका दिन विश्वभर विविध कार्यक्रम गरी प्रेस तथा संचार माध्यम आवद्ध संघ संस्था र संचारकर्मीहरुले यो दिवस मनाउने गर्दछन् ।
Bookmark This
नेपाल पत्रकार महासंघको २२ औं महाधिवेशन आजबाट शुरु
Saturday, May 3rd, 2008नेपाल पत्रकार महासंघको २२ औं महाधिवेशन आजबाट शुरु भएको छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विशेष समारोहबीच नयां बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा महाधिवेशन उदघाटन गर्नुभएको हो ।
Bookmark This
कतारमा मे दिवस भव्यतापूर्वक मनाइयो
Saturday, May 3rd, 2008हरि नेपाली कतार
नेपाली जनप्रगतिशील मञ्च कतारले ११९ औ मे दिवस भव्यतापूर्वक सम्पन्न गरेको छ । दोहाको ढाका रेष्टुरेन्टमा नेपाली जनप्रगतिशील मञ्च केन्द्रीय समितिले आयोजना गरेको उक्त कार्यक्रममा वर्तमान सन्दर्भमा मे दिवसको महत्व झन् बढेर गएकोमा सहभागीहरुले जोड दिनु भएको थियो ।
Bookmark This […]


