Archive for May 1st, 2008
नेपाल र बहराइन बीच मंगलबार श्रम सम्झौता
Thursday, May 1st, 2008ऋचा शर्मा तिवारी
नँया नेपाल विशेष संवाददाता
नेपाल
नेपाल र बहराइन बीच हिजो श्रम सम्झौता भएको छ । श्रम मन्त्रालयका अनुसार
उक्त सम्झौतामा हस्ताक्षर गर्नका लागी बहराइनका तर्फाट श्रम मन्त्री
डा. मजिद बिन महसिन अल आलावी र नेपालको तर्फाट भने श्रमराज्य मन्त्री
रमेश लेखकले मंगलबार राजधानीमा एक कार्यक्रम बीच हस्ताक्षर गर्न ुभएको छ
।
Bookmark This […]
कोरिया जानेको स्वास्थ्य परिक्षण निजी क्षेत्रलाई
Thursday, May 1st, 2008रोजगार अनमति प्रणाली अर्न्तगत कोरिया जानेको स्वास्थ्य परिक्षण आगामी
वर्षेखि निजी क्षेत्रका संस्थालाई दिनको लागी श्रम मन्त्रालयले प्रक्रिया
अघि बढाएको छ । मन्त्रालयले आगामी वर्षेखि इपएसि प्रणाली अर्न्तगत
कोरिया जानेको स्वास्थ्य परिक्षण निजी स्वास्थ्य सस्थाहरुबाट गराउनको
लागी कोरियाली पक्ष सँग अनरोध गरिएको छ । सरकारले ५५ अमेरिकी डलर शल्क
लिएर सरकारी स्वामित्वका वीर अस्पताल , […]
सनैयामा वैंकवचत समूूह गठन
Thursday, May 1st, 2008रोजगारीको शिलशिलामा कतार आएका खोटाङ्गेहरुवीच भैपरि आउने
जुनसुकै समस्याहरुमा आर्थिक सहयोग पुर्याउने उदेश्यले सनैयास्थित पाईमान
र्राईको नेतृत्वमा एघार सदस्यीय वैंक वचत समुह गठन गरेको छ ।
Bookmark This
राजिनामाको कागज तेर्स्याई दिए पछि दूूतावासमा शरण
Thursday, May 1st, 2008रैयान स्थित एक स्थानीय ट्रेडिङ एण्ड कण्ट्रयाक्टिङ कम्पनिमा
३१ जना कामदारहरु दूूतावासमा शरण लिन पुुगेका छन् । कम्पनिमा काम गर्दै
आएको र पछिल्लो ४ महिनाको तलब कम्पनिले नदिएको उनिहरुले बताए । खानाको
लागि नजिकको पसलसंग लगेको सामानको रकम तिर्न नपाउँदा उनिहरुलाई अर्काे
समस्या परेको छ । १० जना अन्य राष्ट्र र ३३ जना नेपालीहरु रहेको सो
कम्पनिकार् इन्जिनियरले सबैलाई झोलाहरु […]


