Archive for May, 2008
« Previous Entriesतलब बृदि को माग गर्दै काम छोडे पछी कतारमा एकै कम्पनीका ४०० जना नेपालिलाई जेलमा
Friday, May 30th, 2008तलब सुबिधाको माग गर्दै कतारको एक कम्पनिमा कार्यरत नेपालीहरु हड्तालमा उत्रिएपछी एकै कम्पनिमा कार्यरत ४०० जना नेपालीहरुलाई कतारको जेलमा रखिएको छ।
Bookmark This
नेपाली जनप्रगतिशील मञ्च दोहा कतारको प्रेस विज्ञप्ति
Thursday, May 29th, 2008आज मुलुकमा २४० बषर्ीय तानाशाही फाशिष्ट एकात्मक राजतन्त्रात्क शासन व्यवस्थाको विधिवत् अन्त्य भएको छ। स्मरणीय छ सामन्ती शासन व्यवस्थाका पृष्ठपोषक तथा शाहीतन्त्रको विरुद्ध नेपाली भूमिमा महान् जनयुद्धको शंखघोष गरि १० बर्षो जनयुद्ध मार्फ नेपाली जनताका हक र अधिकार सुनिश्चित गर्न सफल भएको छ ।
Bookmark This […]
गणतन्त्र बहुमत ले पारीत, २०६५ साल जेष्ठ १५ गते रती ११:२० बजे नेपाल औपचारिक रुपमा गणतान्त्रिक नेपाल घोषणा
Wednesday, May 28th, 2008संबिधान सभाको बैठकमा राखिएको गणतन्त्रको प्रस्तव अत्यधिक बहुमतले पारीत भएको छ। २०६५ साल जेष्ठ १५ गते रती ११:२० बजे नेपाल औपचारिक रुपमा गणतान्त्रिक नेपाल घोषणा भएको छ।
Bookmark This
गणतन्त्रको प्रस्ताब संबिधान सभा बैठक मा
Wednesday, May 28th, 2008नेपालको ईतिहासमा ऐतिहासिक रुपमा संबिधान सभाको बैठक ले गणतन्त्रको प्रस्ताव प्रधानमन्त्रिका तर्फबाट ९:४५ मा राख्नु भएको थियो।
Bookmark This
संबिधान सभाको बैठक शुरु
Wednesday, May 28th, 2008बहु प्रतिक्षित संबिधान सभाको बैठक नेपाली समय अनुसार रातको ठीक ९:२१ मिनेट बाट शुरु भएको छ।
Bookmark This
बि आइ सि सि परिसर भित्र बम ब्लास्ट
Wednesday, May 28th, 2008बानेश्वर स्थित बि आइ सि सि हल परिसर भित्र भर्खरै बम ब्लास्ट भएको छ।
Bookmark This
संबिधान सभाको बैठक बस्न ढिलाई १ घण्टा अगाडि रत्नपार्कमा फेरी बिस्फोट
Wednesday, May 28th, 2008पटक पटक समय सर्दै गरेको संबिधान सभाको बैठक बस्न ढिलाई भैइ रहेको बेलामा १ घन्टा अगाडि रत्नपार्कमा फेरी बम ब्लास्ट भएको छ।
Bookmark This
राष्ट्रपतिको अधिकारको टुङो लाग्न नसक्दा अझै संबिधान सभाको बैठक बस्न सकेको छैन
Wednesday, May 28th, 2008संबैधानिक राष्ट्रपतिको अधिकारका बारेमा तुङो लाग्न नसक्दा ३ बजे बस्ने भनिएको संबिधान सभाको बैठक अझै बस्न सकेको छैन।
Bookmark This

