Archive for April, 2008
« Previous EntriesNext Entries »बाँदरलाई लिस्नु - नेपाली दुताबास मलेसिया
Sunday, April 27th, 2008डिकेश भट्टर्राई
मलेसिया
‘हात्ति आयो, हात्ति आयो फुस्सा’ भन्ने नेपाली उखान तुक्काको आफ्नै किसिमको महत्व छ । कुनै पनि कुरालाई वास्तविकरुपमा भन्नुपर्दा भावात्मकतालाई पनि बाहिर ल्याएर परिवेश र यथार्थतालाई बुझाउने गर्दछ । बैदेशिक रोजगारीको लागि मलेसिया प्रवेश गरेका नेपाली मजदुरहरुलेे सायदै यहाँको वस्तुस्थिति बुझ्न बाँकी होला । त्यसैले मैले थोरैले मात्र यो उखान प्रयोग गरेको सुनेको छु […]
कतारवासी इलामेलीहरुको वनभोज सम्पन्न
Sunday, April 27th, 2008सरोज वास्तोला
नयाँ नेपाल अनलाईन डटकम
गर्मी मौसमको सुरुवात सँगै कतावसी इलामेलीहरुले वनभोज कार्यक्रम सम्पन्न गरेका छन् ।
वाह्रै महिना वनभोजमा रंगिने इलामका इलामेलिहरुले कतारमा पनि २५ अप्रिलका दिन कतारको अल्खोर स्थित गार्डेनमा आयोजना भएको वनभोजमा नयाँ वर्ष २०६५ को शुभकामना आदान प्रदानका साथै एक-अर्कामा परिचयात्मक कार्यक्रम पनि भव्यताका साथ सम्पन्न भएको थियो। एकसय पचास जना इलामेली र […]
नेपाली दूतावास बेलायत नबेच्न सुझाव
Wednesday, April 23rd, 2008बेलायतमा रहेको नेपाली दूतावास भवन बिक्री नगर्न अध्ययन समितिले सरकारलाई सुझाव दिएको छ । लन्डनको मध्यभागमा रहेको सो दूतावास भवन तीन करोड पाउन्डमा बेच्ने तयारी सरकारले गरेको थियो । निर्णयमा विवाद आएपछि बेच्न हुने-नहुने विषयमा सुझाव दिन समिति गठन गरिएको थियो । समितिका सदस्य तथा महालेखा नियन्त्रक दीप बस्न्यातले अहिलेकै अवस्थामा दूतावास भवन बेच्न नहुने […]
नयां सरकारको नेतृत्व पनि कांग्रेसले गर्नु पर्छ : मन्त्री पौडेल
Wednesday, April 23rd, 2008संविधानसभा निर्वाचनमा दोस्रो स्थानमा चित्त बुझाउनुपरेको नेपाली कांग्रेसले त्यसबारे समिक्षा गरिरहेको छ । देशभरबाट प्राप्त प्रतिवेदन र कार्यकर्ताको सुझाव संकलन गरी उसले केन्द्रीय कार्यसमिटिको बैठकमा थप समिक्षा गर्नेभएको छ ।
Bookmark This
अफगानिस्तानमा नेपाली अपहरणमा
Wednesday, April 23rd, 2008अफगानिस्तानमा एक नेपाली नागरिकको अपहरण भएको फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ ।
Bookmark This
कोरियामा नेपालीमाथि सांघातिक हमला
Wednesday, April 23rd, 2008डम्बर सुब्बा
कोरिया
यही २० तारिख आईतबार अन्दाजी बेलुकीको १० देखि ११ बजेको समयमा दिनको काम सकेर आफ्नै कोठामा श्रीमतिको साथ थकाई मारिरहेको अवस्थामा सँगै काम गर्ने थाइल्याण्डका अन्दाजी ७ जनाले हुलले एक्कसी पोखरा निवासी कुशल थापालाई धारिलो हतियारद्वारा हमला गरेको प्रत्यक्षदर्शी दिपेन्द्र पुनले बताएका छन् ।
Bookmark This […]
अनेसास कतार शाखा तथा खाडि साहित्य
Wednesday, April 23rd, 2008 दीपक भेटवाल
सन् १९९० को विजयादशमीको दिनमा नेपालमा राजादेखि रैतीसम्म मिथकपात्र दंैत्य नष्ट भएको खुसियालीमा निध्ाारको आयतनले थामुन्जेल टीका बोकेर सडकभरि ओहोरदोहोर गरिरहेको बेला उता नेपालको अँध्यारो समाजबाट उज्यालोकोे खोजीमा अमेरिका छिरेका केही नेपालीमनलाई नेपाली भाषा र साहित्यमा योगदान पुर्याउने चटारो थियो । भाषा-साहित्यलाइ निकै माया गर्ने ती हस्तीहरूले १९९० […]
अनेसास कतार च्याप्टरका अध्यक्ष्ँले उम्मेदवारी घोषणा
Wednesday, April 23rd, 2008आगामी जुन महिनामा हुनगईरहेको अन्तराष्टिय नेपाली साहित्य समाज , मुख्यलय, वासिंङटन डिसि को केन्द्रिय कमिटी निर्वाचनमा कतार च्याप्टरका अध्यक्ष्ँ दीपक भेटवालले उपाध्यक्ष पदमा आफनो उम्मेदवारी घोषणा गरेका छन । गत साल अप्रिलमा कतारमा अनेसासको गठन भएदेखी नै भेटवाल संस्थापक अध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ । भेटवाल अनेसास मुख्यलयको आजीवन सदस्य समेत हुनुहुन्छ […]
« Previous EntriesNext Entries »


