• Happy Dashain 2065

  • Read News From

  •  

    April 2008
    S S M T W T F
        May »
     1234
    567891011
    12131415161718
    19202122232425
    2627282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « बालबालिकाको लागि सहयोग र स्पोन्सर | Main | नेपाल र भारतका कट्टर हिन्दू अतिवादी संगठनहरुले विश्वको अन्तिम हिन्दू राजतन्त्र बचाउन सशस्त्र संघर्ष गर्ने घोषणा »

    वहर्राईनमा मेचीकाली प्रवासी जनसेवा समाजको गठन

    By Administrator | April 30, 2008

    चार अप्रिलमा वहर्राईनमा संपन्न नेपालीहरुको एक वृहद भेलाले “मेचीकाली प्रवासी जनसेवा मञ्च” गठन गरेको छ । नारायण रपाल जोनासको अध्यक्षतामा गठित उक्त संस्थाको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष एस.पि.श्रेष्ठ, अजय श्रेष्ठ महासचिव प्रकाश सि.डि, सचिव दर्ुगानाथ, कोषाध्यक्ष कृष्ण प्रसाद साप्ाकोटा सह-सचिव तथा सदस्यहरुमा श्याम काजी श्रेष्ठ, राज रर्साईली, गणेश वि.क., वीना पुन, शत्रुघन शाह, राम के.सि., जमुना ठकुरी, उमेश गुरुङ्ग, र गणेश लामा रहनुभएको छ ।

    वाकी दर्ुइजना कार्य समिति थप हुने र छ जना कार्य समिति रहने उक्त समाजमा प्रमुख सल्लाहकार श्री भगेन्द्र पुलामी रहनु भएको छ भने अन्य सल्लाहाकारहरुमार् इ.विजेन्द्र श्रेष्ठ,हेम थापा,हरि सुवेदी, र मान खुदाङ्ग रहनुभएको छ । आगामी जेठ १५ सम्ममा साहित्यिक तथा खोजमुलक पत्रिका”प्रवासको आवाज”प्रकाशन आरम्भ गरीने भएकाले सम्पर्ूण्ा साहित्यअनुरागी माहानुभावहरुले संस्थाको ठेगानामा सामाग्री संप्रेषण गर्नको लागी संस्थाका अध्यक्षले आव्हान गर्नुभएको छ । वहर्राईनमा कार्यरत सवै संघ संसथासंग हातेमालो गर्दै अगाडी वढ्ने लक्ष्य लिएको उक्त संस्थाले सवै नेपालीहरुलाई सदस्यता लिनको लागी आव्हान गरेको छ । 

    Bookmark This

    Topics: समाचार, Expatriate-nepali, Middle-east News |

    Comments