• Happy Dashain 2065

  • Read News From

  •  

    April 2008
    S S M T W T F
        May »
     1234
    567891011
    12131415161718
    19202122232425
    2627282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « हाम्रो कोशेली विमोचित | Main | वहर्राईनमा मेचीकाली प्रवासी जनसेवा समाजको गठन »

    बालबालिकाको लागि सहयोग र स्पोन्सर

    By Kumar Karki | April 30, 2008

    पार्टनरसिप नेपाल अर्न्तर्गत संञ्चालीत शान्ति बाल गृहमा रहेका अनाथ बालबालिकाहरुको सहयोग र स्पोन्सरको लागि सबैसंग अनुुरोध गरेको छ ।

    यस अर्न्तर्गत २०६१ साल देखि संञ्चालित शान्ति बाल गृहमा रहेका १३ जना अनाथ तथा द्धन्द पिडीत बालबालिकाहरु रहेका छन् । यिनीहरुको लागि आन्तरिक कोषबाट ७ लाख ५१ हजार २ सय ७० रुपैयाँ खर्च भै सकेको छ तर आगामी दिनमा संञ्चालनमा कठिनाई पर्न सक्ने हुुदाँ काठमाण्डौंमा रहेको बाल आश्रम र आत्म निर्भर बाल केन्द्रसंग मीलेर काम गर्ने बारेमा छलफल भैरहेको जनाएको छ ।

    बहर्राईन प्रतिनिधि गीता बिष्टको अगुुवाईमा बहर्राईनबाट यहाँभन्दा पहिले बिभिन्न संघसंस्था र समाजसेविहरुको सहयोगमा २ लाख ७४ हजार ९ सय ४७ रुपैया द्धन्द पिडीत बालबालिकाहरुको लागि पर्ठाई सकेको छ । आगामी दिनमा पर्न आउने समस्यालाई मध्य नजर राख्दै अनाथ बालबालिकाको भबिष्य सुुनिश्चित पार्न प्रवासी नेपालीहरुलाई स्पोन्सर लिएर सहयोग गर्न अनुुरोध गरेको छ । यसका लागि काठमाण्डौंमा अध्यक्ष कृष्ण थापासंग ००९७७१४४८४८९० मा सिधै सर्म्पर्क गर्न सकिने छ ।

    Bookmark This

    Topics: कतार |

    Comments