Archive for April 30th, 2008
विदेशमा नेपाली एकता अनिवार्य आवश्यकता - अनिल पाण्डे
Wednesday, April 30th, 2008अनिल पाण्डे
लोकतन्त्र अनेकताभित्रको एकता हो। जात?क्षेत्र?लिंगका आधारमा खस, जनजाति, दलित, महिला, पुरुष, पहाडे, मधेशी, हिमालीआदि विशेषणमा हामी विभक्त छौं। राजनीतिक रुपले पनि हामी विभिन्न पार्टी, दर्शन र विचारमा आस्था राख्छौं। हाम्रा शैली र क्षमता फरक हुनसक्छन्। तर हामी सबै एक सूत्रमा बाँधिएका छौं। नेपाली हुनुका नाताले हामी एक छौं। खासगरी विदेशमा हामी कुनै जात, […]
नेपाल र भारतका कट्टर हिन्दू अतिवादी संगठनहरुले विश्वको अन्तिम हिन्दू राजतन्त्र बचाउन सशस्त्र संघर्ष गर्ने घोषणा
Wednesday, April 30th, 2008नेपाल र भारतका कट्टर हिन्दू अतिवादी संगठनहरुले विश्वको अन्तिम हिन्दू राजतन्त्र बचाउन सशस्त्र संघर्ष गर्ने घोषणा गरेका छन् । संविधानसभाले राजतन्त्र हटाएर लोकतन्त्रिक गणतन्त्र स्थापनाको प्रष्ट म्याण्डेट नेपाली राजनीतिक दललाई दिएपनि त्यसलाई आफूहरुले नमान्ने उनीहरुले बताएका छन् ।
Bookmark This […]
वहर्राईनमा मेचीकाली प्रवासी जनसेवा समाजको गठन
Wednesday, April 30th, 2008चार अप्रिलमा वहर्राईनमा संपन्न नेपालीहरुको एक वृहद भेलाले “मेचीकाली प्रवासी जनसेवा मञ्च” गठन गरेको छ । नारायण रपाल जोनासको अध्यक्षतामा गठित उक्त संस्थाको अन्य पदाधिकारीहरुमा उपाध्यक्ष एस.पि.श्रेष्ठ, अजय श्रेष्ठ महासचिव प्रकाश सि.डि, सचिव दर्ुगानाथ, कोषाध्यक्ष कृष्ण प्रसाद साप्ाकोटा सह-सचिव तथा सदस्यहरुमा श्याम काजी श्रेष्ठ, राज रर्साईली, गणेश वि.क., वीना पुन, शत्रुघन […]
बालबालिकाको लागि सहयोग र स्पोन्सर
Wednesday, April 30th, 2008पार्टनरसिप नेपाल अर्न्तर्गत संञ्चालीत शान्ति बाल गृहमा रहेका अनाथ बालबालिकाहरुको सहयोग र स्पोन्सरको लागि सबैसंग अनुुरोध गरेको छ ।
Bookmark This
हाम्रो कोशेली विमोचित
Wednesday, April 30th, 2008नेपाली दुतावासको सभाहलमा पाँचथर सेवा कतारद्धारा हाम्रो कोशेली नामक मुखपत्र विमोचन गरिएको छ । नेपाली दुतावासका महामहिम राजदुत डा. र्सर्ूयनाथ मिश्रको प्रमुख आत्ािथ्यमा संपन्न उक्तकार्यक्रममा डा. मिश्र, सागर नेपाल र कमलमणि गुँरागाईद्धारा संयुक्त रुपमा पुस्तकको विमोचन गरीएको थियो भने पुस्तकको समिक्षा कमलमणि गुँरागाईले गर्नुभएको थियो । प्रमुख अतिथिले संस्थाहरुले धेरै उल्लेखनिय […]
चन्द्रशेखरको सुुनुुवाई अब भने अन्तिम
Wednesday, April 30th, 2008कतारमा मृत्युुदण्डको सजाए सुुनाईएका चन्द्र शेखर यादवको पटक पटकको अन्तिम फैसला पूूनः आगामी २५ जुुनमा सरेको छ । अब भने यो नै अन्तिम फैसला हुुने निश्चित छ- दूूतावासका प्रथम सचिव रामकाजी खड्काले जनाउनुु भयो ।
Bookmark This […]


