• Happy Dashain 2065

  • Read News From

  •  

    April 2008
    S S M T W T F
        May »
     1234
    567891011
    12131415161718
    19202122232425
    2627282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for April 23rd, 2008

    नेपाली दूतावास बेलायत नबेच्न सुझाव

    Wednesday, April 23rd, 2008

    बेलायतमा रहेको नेपाली दूतावास भवन बिक्री नगर्न अध्ययन समितिले सरकारलाई सुझाव दिएको छ । लन्डनको मध्यभागमा रहेको सो दूतावास भवन तीन करोड पाउन्डमा बेच्ने तयारी सरकारले गरेको थियो । निर्णयमा विवाद आएपछि बेच्न हुने-नहुने विषयमा सुझाव दिन समिति गठन गरिएको थियो । समितिका सदस्य तथा महालेखा नियन्त्रक दीप बस्न्यातले अहिलेकै अवस्थामा दूतावास भवन बेच्न नहुने […]

    नयां सरकारको नेतृत्व पनि कांग्रेसले गर्नु पर्छ : मन्त्री पौडेल

    Wednesday, April 23rd, 2008

    संविधानसभा निर्वाचनमा दोस्रो स्थानमा चित्त बुझाउनुपरेको नेपाली कांग्रेसले त्यसबारे समिक्षा गरिरहेको छ । देशभरबाट प्राप्त प्रतिवेदन र कार्यकर्ताको सुझाव संकलन गरी उसले केन्द्रीय कार्यसमिटिको बैठकमा थप समिक्षा गर्नेभएको छ ।
    Bookmark This

    अफगानिस्तानमा नेपाली अपहरणमा

    Wednesday, April 23rd, 2008

    अफगानिस्तानमा एक नेपाली नागरिकको अपहरण भएको फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ ।
    Bookmark This

    कोरियामा नेपालीमाथि सांघातिक हमला

    Wednesday, April 23rd, 2008

    डम्बर सुब्बा
    कोरिया
    यही २० तारिख आईतबार अन्दाजी बेलुकीको १० देखि ११ बजेको समयमा दिनको काम सकेर आफ्नै कोठामा श्रीमतिको साथ थकाई मारिरहेको अवस्थामा सँगै काम गर्ने थाइल्याण्डका अन्दाजी ७ जनाले हुलले एक्कसी पोखरा निवासी कुशल थापालाई धारिलो हतियारद्वारा हमला गरेको प्रत्यक्षदर्शी दिपेन्द्र पुनले बताएका छन् ।
    Bookmark This […]

    अनेसास कतार शाखा तथा खाडि साहित्य

    Wednesday, April 23rd, 2008

    दीपक भेटवाल
    सन् १९९० को विजयादशमीको दिनमा नेपालमा राजादेखि रैतीसम्म मिथकपात्र दंैत्य नष्ट भएको खुसियालीमा निध्ाारको आयतनले थामुन्जेल टीका बोकेर सडकभरि ओहोरदोहोर गरिरहेको बेला उता नेपालको अँध्यारो समाजबाट उज्यालोकोे खोजीमा अमेरिका छिरेका केही नेपालीमनलाई नेपाली भाषा र साहित्यमा योगदान पुर्‍याउने चटारो थियो । भाषा-साहित्यलाइ निकै माया गर्ने ती हस्तीहरूले १९९० […]

    अनेसास कतार च्याप्टरका अध्यक्ष्ँले उम्मेदवारी घोषणा

    Wednesday, April 23rd, 2008

    आगामी जुन महिनामा हुनगईरहेको अन्तराष्टिय नेपाली साहित्य समाज , मुख्यलय, वासिंङटन डिसि को केन्द्रिय कमिटी निर्वाचनमा कतार च्याप्टरका अध्यक्ष्ँ दीपक भेटवालले उपाध्यक्ष पदमा आफनो उम्मेदवारी घोषणा गरेका छन । गत साल अप्रिलमा कतारमा अनेसासको गठन भएदेखी नै भेटवाल संस्थापक अध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ । भेटवाल अनेसास मुख्यलयको आजीवन सदस्य समेत हुनुहुन्छ […]

    बहु-चर्चित “किशोरगुरुङ” सम्मान कार्यक्रमको साइत जु-यो

    Wednesday, April 23rd, 2008

    धेरै लामो समयको अभियान प्रचारप्रसार,छलफल र बिचार बिमर्श पछी किशोर गुरुङ सम्मान अभियान समितिले कार्यक्रमको मिती तय गरेका छन्।

    Bookmark This