Archive for April 20th, 2008
डोल्मा सर्ेपा बचाउ समिति-कतारले सहयोग रकम हस्तान्तरण
Sunday, April 20th, 2008बिलबहादुर गुरुङ
२० अप्रिल, २००८,
कुवेतको तल्लो अदालतले एक फिलिपिनी महिलाको हत्याको अभियोगमा मृत्यू डण्डको सजाय सुनाईएकी नेपाली चेली श्रीमति डोल्मा सर्ेपाको जीवन रक्षाको लागि आवश्यक रकम संकलन कार्यमा सहयोग गर्नको लागि एनआरएन-एनसीसी कतारको आव्हानमा कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनहरुबाट संकलित कुल रकम क.रि. २९ हजार ६ सय २२ र डिराम्स ५० मात्र एनआरएनए-आईसीसीलाई हस्तान्तरण गरेको छ […]
कतारमा नेपाली एकल नृत्य प्रतियोगिताको तयारी पुरा ।
Sunday, April 20th, 2008बिलबहादुर गुरुङ / बुधबल गुरुङ२० अप्रिल२००८,
दोहा, कतार
तमू सांस्कृतिक परिवार दोहा, कतारको आयोजनामा यहि आउने अप्रिल २५ तारिख शुक्रवारका दिन दोहा स्थित अमिर सिनेमा हलमा समपन्न हुन गईरहेको खुल्ला नेपाली एकल नृत्य प्रतियोगिताको तयारी पुरा भएको समाचार छ । मूल आयोजक समिति अर्न्तर्गत रहेर यस कार्यक्रमको तयारीमा जुटेका सबै उपसमितिहरुले आ-आप\mनो जिम्मेवारी पुरा गरेका छन् । […]
कतारमा विजय उत्सव मनाइयो
Sunday, April 20th, 2008हरि नेपाली /कतार
नेपाली जनयुद्धको विशिष्ट मोडमा १४ हजार नेपालीहरुको बलिदानीबाट सिर्जित संविधान सभाको चुनाव अपेक्षाकृत भव्य र शान्तिपर्ूण्ा तरिकाले सम्पन्न भैसकेको छ भने त्यसका परिणामहरु दशकौ देखि राज्यसत्ताको केन्द्रविन्दूमा बसेर जनताको नाममा हालीमुलाली गर्ने तत्वहरुलाई धूलो चटाउदै र्सवहारा वर्गको अग्रदस्ता ने क पा -माओवादी)को पक्षमा गएको छ ।
Bookmark This […]


