Archive for April 19th, 2008
नेपाली दुताबास कतारले एन आर एन ए एन सि सि को दराज र अन्य सामाग्री हटाउन पत्रचार
Saturday, April 19th, 2008गैर आवासिय नेपाली संघ कतार च्याप्टरले लामो समय देखी नेपाली राज दुताबासको भबनमा राख्दै आएको संघको एउटा दराज तथा अन्य सामाग्रीहरु हटाउन भनी संघका अध्यक्ष कमलमणी गुरगाइ लाई पत्र पठाएको कुरा बताएका छन।
Bookmark This […]
नेपाली साहित्यिक तथा सास्कृतिक समाज यूएईको पुर्नगठन
Saturday, April 19th, 2008खेमनाथ पौडेल
यूएई
गत शुक्रबार अप्रिल १८, २००८ का दिन अबुधावीमा बसेको एक भेलाले नेपाली साहित्यक तथा सास्कृतिक समाज यूएईको नयाँ कार्य समिति चयन गरेको छ। पुरानो कार्यससमितिका अध्यक्ष लक्ष्मण सापकोटाको अध्यक्षतामा बसेको बैठकले स्थापना भएदेखी हालसम्म भए गरेका कार्यहरुको बारेमा उपस्थित सम्पूर्ण सदस्यहरुलाई जानकारी गराईएको थियो ।
Bookmark This […]


