• Happy Dashain 2065

  • Read News From

  •  

    April 2008
    S S M T W T F
        May »
     1234
    567891011
    12131415161718
    19202122232425
    2627282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • « जन प्रगतिशिल मञ्च दोहा कतार - प्रेस वक्तब्य | Main | नेपाली साहित्यिक तथा सास्कृतिक समाज यूएईको पुर्नगठन »

    गैर आवासिय यातायात मजदुर संघ कतारले डोल्मा बच्चाउ समितिलाई सहयोग

    By Kumar Karki | April 18, 2008

    कुबेतमा फासिको सजाय सुनाएकी नेपाली चेली डोल्मा शेर्पाको सहयोगका लागि कतारमा गठन गरिएको डोल्मा बच्चाउ अभियान का लागि गैर आवासिय नेपाली यातायात मजदुर संघ कतारका तर्फ बाट कतारी रियाल पन्ध्र सय तेइस एन आर एन ए एन सि सि का अध्यक्ष कमलमणी गुरागाइलाई हस्तान्तरण गरेको छ।
    उक्त संघका अध्यक्ष घनश्याम पोख्रेल तथा संघका सम्योजक जनक चिमोरियाको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको कुरा संघक अध्यक्ष ले नयाँ नेपाल लाई जानकारी दिएका छन।
    उक्त सहयोग रकम प्राप्त गरिसकेको कुरा यस् अघिनै एन आर एन सि सि कतारले जानकारी गराइ सकेको छ।

    Bookmark This

    Topics: खेलकुद, समाचार, Expatriate-nepali, Middle-east News |

    Comments