• Happy Dashain 2065

  • Read News From

  •  

    April 2008
    S S M T W T F
        May »
     1234
    567891011
    12131415161718
    19202122232425
    2627282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for April 15th, 2008

    डोल्मा बचाउ समिति-कतारले सहयोग रकम पठाउने

    Tuesday, April 15th, 2008

    बिलबहादुर गुरुङ
    कुवेतको तल्लो अदालतले एक फिलिपिनी महिलाको हत्याको अभियोगमा मृत्यू डण्डको सजाय सुनाईएकी नेपाली चेली श्रीमति डोल्मा सर्ेपाको जीवन रक्षाको लागि आवश्यक रकम संकलन कार्यमा सहयोग गर्नको लागि एनआरएन-एनसीसी कतारको आव्हानमा कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनहरुबाट संकलित कुल रकम क.रि. २९ हजार १ सय ९७ र डिराम ५० मात्र एनआरएनए-आईसीसी मार्फ […]

    नयाँ वर्षो अवसरमा खोटाङ्ग सेवा समाज र किराँत र्राई यायोक्खा कतारको

    Tuesday, April 15th, 2008

    मनोज बस्नेत
    नयाँ नेपाल अनलाईन कतार
    नयँा वर्ष२०६५ को अवसर पारेर खोटाङ्ग सेवा समाज र किराँत र्राई यायोक्खा शाखा कतारको आयोजनामा शुभकामना साँक्कृतिक साँझको आयोजना गत शुक्रवारका दिन दोहाको अमिर सिनेमा हलमा सम्पन्न भएको छ ।
    Bookmark This […]

    नयाँ वर्षो अवसरमा सन्ध्या गु्रप कतारद्धारा साँस्कृतिक कार्यक्रमको आयोजना

    Tuesday, April 15th, 2008

    नयँा वर्ष२०६५ को अवसर पारेर संन्ध्या गु्रप अलमिस्नाद अलखोर कतारको
    आयोजनामा साँस्कृतिक साँझ गत ११ अप्रिल शुक्रवार कतारको अल्खोरमा सम्पन्न
    भएको छ ।
    नयँावर्ष२०६५ को अवसर पारेर आयोजना गरेको उक्त कार्यक्रमको सभापतित्व
    समुहका अध्यक्ष विरेन्द्रकुमार याक्थुङवा तथा प्रमुख अतिथीको रुपमा
    नेपाली राजदुतावासका प्रथम सचिव रामकाजी खड्का रहनुभएको थियो । त्यस्तै
    गरि अन्य अतिथीहरुमा गैर आवासिय नेपाली […]