Archive for April 14th, 2008
चार नेता चौथोपल्ट प्रतिनिधि
Monday, April 14th, 2008कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासहित विभिन्न दलका ४ नेता लगातार चौथोपटक जनप्रतिनिधि निर्वाचित भएका छन् ।
आमनिर्वाचन २०४८, २०५१ र २०५६ मा निरन्तर प्रतिनिधिसभामा निर्वाचित उनीहरू चारैजना यसपटक संविधानसभा सदस्य पनि चुनिएका छन् । चौथोपटक निर्वाचित अन्यमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे र तमलोपाका हृदयेश त्रिपाठी छन् ।
Bookmark This […]
डिजी कम्युनिकेशनद्वारा राजदुत डा.ऋषिराज अधिकारीको स्वागत
Monday, April 14th, 2008श्रीधर सुबेदीनयाँ नेपाल अनलाईन
मलेसिया, क्वालालम्पुर/नेपाली नयाँ वर्ष२०६५ सालको उपलक्ष्यमा मलेसियास्थित टेलिकम कम्पनी ‘डिजी कम्युनिकेशन’ ले यहाँस्थित नेपाली
राजदुत डा ऋषिराज अधिकारी लगायत नेपालीहरुलाई शुभकामना तथा सम्मान गर्दै एक दिवाभोज कार्यक्रमको आयोजना गरेको छ ।
Bookmark This […]


