• Happy Dashain 2065

  • Read News From

  •  

    April 2008
    S S M T W T F
        May »
     1234
    567891011
    12131415161718
    19202122232425
    2627282930  
  • News Links

  • Online Radio

  • Association Link

  • Live Stats

  • Archive for April 12th, 2008

    हार लगत्तै एमाले महसचिबले पदबाट रजिनामा

    Saturday, April 12th, 2008

    काठमाण्डौ क्षेत्र न २ मा भाई मतले पराजित भए लगत्तै ने क पा एमालेका महासचिब माधव कुमार नेपालले आफ्नो पद बाट राजिनामा दिएका छन।
    Bookmark This

    एमाले महासचिव नेपालको पनि पराजय-झक्कु सुवेदीले जिते काठमाण्डौ २ मा

    Saturday, April 12th, 2008

    नेकपा एमाले का महासचिव माधव कुमार नेपाललाइ नेकपा माओवादीका झक्कुप्रसाद सुवेदीले पराजित गरेका छन ।काठमाण्डौ क्षेत्र नं २ बाट उम्मेद्वार बनेका नेपाल आफ्नो ग्रिह जिल्ला रौतहट बाट पनि उम्मेदवारी दिएका थिय।
    उता उपत्यकाका अधिकाशं स्थानमा नेकपा माओवादी ले बिजयी बिजय हासिल गरेको छ ।
    Bookmark This […]

    पञ्चयती प्रधानमन्त्री सुर्यबहादुर थापा धनकुटामा पराजित लगातार माओवादी अग्रस्थानमा

    Saturday, April 12th, 2008

    राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापालाई पराजित गरी धनकुटा क्षेत्र नम्बर २ मा नेकपा माओजादीका उम्मेदवार हरिराज लिम्बू विजयी भएका छन।
    उक्त क्षेत्र मा माओवादी उम्मेद्वर हरिराज लिम्बु का निकटम प्रतिद्वन्दी एमाले धर्म राज पौडेल छन भने सुर्यबहादुर थापा तेश्रो स्थान म रहेका छन।
    Bookmark This […]

    पुन माओवादी र कांग्रेसको १ / १ सिट

    Saturday, April 12th, 2008

    बर्दिया-१ मा माओवादी कि सरला रेग्मिले एमाले का बामदेब गौतमलाई पराजित गर्दै विजयी भएकी छिन भने काठमाण्डौ क्षेत्र ४ बाट सुप्रभा घिमिरेले एमाले कि नेत्री बिद्यादेवी भण्डारीलाई पराजित गर्दै विजयी भएकी छि न।
    Bookmark This

    चुनाव को नतिजा धमाधम धेरै स्थान मा माओवादी अग्रस्थानमा

    Saturday, April 12th, 2008

    संविधान सभा निर्वाचनको अहिले सम्मको मतगणनामा नेकपा माओवादी मुलुकभरमै अग्र रहेको छ । माओवादीका ५ उमेदवार विजयी भएका छन् । नेकपा एमालेले भन्ने गरेको राजधानी काठमाण्डौंको किल्ला ध्वस्त हुने क्रममा रहेको छ । राजधानीमा एमालेको पकड खुस्किँदै गएको नतिजाले देखाइरहेको छ । तर पनि एमालेका २ उमेदवार विजयी भएका छन् जसले […]