« राजकुमार राईले नयाँ नेपालको नयाँ विहानी देख्न पाएनन् | Main | संबिधान सभाको चुनाव मा मतदान गर्दै मतदाताहरु »
महोत्तरीमा चलेको गोलिमा २ को मृत्यु ११ स्थानमा चुनाव स्थगित भएको औपचारिक जानकारी
By Kumar Karki | April 10, 2008
पार्टी हरु बिच भएको झडपको मौका छोपी अज्ञात समुहले चलएको गोलिबाट महोत्तरीमा एक जना मतदाताको मृत्यु भएको छ भने उक्त घटना मा भएको भागदौडका क्रममा एक बालिकाको मृत्यु भएको कुरा जानकारी प्राप्त भएको छ।
सोही भागदौडका क्रममा २ जना घाइते भएका छन।
बिभिन्न ठाउमा भएका तनाबका कारण निर्वाचन आयोग्ले एक पत्रकार सम्मेलन गरी मुलुकका ११ स्थान मा निर्वाचन स्थगित भएको औपचारिक जानकारी गराएको छ। जसमध्ये सुनसरी सिराहा, धनुषा, चितवन, रामेछाप लगायतका जिलाहरु जिल्ला हरु रहेका छन।
नेपाल बाट सम्झना गैरेको सहयोग मा
Topics: नेपाल, समाचार, international |





















