Archive for April 10th, 2008
मतदान गर्दै मतदाता
Thursday, April 10th, 2008Bookmark This
संबिधान सभाको चुनाव मा मतदान गर्दै मतदाताहरु
Thursday, April 10th, 2008
फोटो: नयाँ नेपाल अनलाइन सम्बाददाता काठमान्डौ
Bookmark This
महोत्तरीमा चलेको गोलिमा २ को मृत्यु ११ स्थानमा चुनाव स्थगित भएको औपचारिक जानकारी
Thursday, April 10th, 2008पार्टी हरु बिच भएको झडपको मौका छोपी अज्ञात समुहले चलएको गोलिबाट महोत्तरीमा एक जना मतदाताको मृत्यु भएको छ भने उक्त घटना मा भएको भागदौडका क्रममा एक बालिकाको मृत्यु भएको कुरा जानकारी प्राप्त भएको छ।
सोही भागदौडका क्रममा २ जना घाइते भएका छन।
बिभिन्न ठाउमा भएका तनाबका कारण निर्वाचन आयोग्ले एक पत्रकार सम्मेलन गरी मुलुकका ११ स्थान मा […]
राजकुमार राईले नयाँ नेपालको नयाँ विहानी देख्न पाएनन्
Thursday, April 10th, 2008सागर श्रेष्ठ, साउदी अरेविया
उज्जवल भविश्यको सपना बोकेर सेप्टेम्बर १३, २००७ मा नेपालको एस ओ एस मेनपावरबाट बैदेशिक रोजगारको लागी साउदी अरेविया स्थित अरवियन फालमा आउनु भएको र इलाम जिल्ला इभाङ्ग गा.बि.स. निवासी राज कुमार राईले नयाँ नेपालको नयाँ विहानी देख्न नपाई हामी सबैको सामुबाट परलोक हुनुभएको छ । […]
चुनावमा बुथ क्याप्चर गर्न माओवादी हरु अग्रपङ्क्तिमा
Thursday, April 10th, 2008नेपालको ईतिहास मा नै पहिलो पल्ट सम्पन्न हुन लगेको संबिधान सभाको चुनावमा बुथ क्यप्चर गरेर पारीणाम आफ्नो पक्षमा पार्न माओवादी हरु अग्रसर रहेको थाहा हुन आएको छ।
Bookmark This
घोषणा भएको ५७ बर्ष १ महिना २१ दिन पछी आज संबिधान सभाको चुनाव हुँदै
Thursday, April 10th, 2008नेपालको ईतिहास मा आन्दोलनका धेरै अनुभव हरु छन। २००७ साल मा भएको राणा बिरोधि आन्दोलन पछी श्री ५ त्रिभुवन ले घोषणा गरेको संबिधान सभाको चुनाव आँफैले फिर्ता लिएको आज ५७ बर्ष १ महिन २१ दिनपछी नेपालको ईतिहास मापहिलो पल्ट संबिधान सभाको चुनाव भईरहेको छ।
Bookmark This […]
एनआरएन-एनसीसी डोल्मा शेर्पा बचाउ समिति-कतारले सहयोग संकलन
Thursday, April 10th, 2008बिलबहादुर गुरुङ
कुवेतको तल्लो अदालतले एक फिलिपिनी महिलाको हत्याको अभियोगमा मृत्यूदण्डको सजाय सुनाईएकी नेपाली चेली श्रीमती डोल्मा शेर्पाको जीवन रक्षाको लागि आवश्यक रकम संकलन कार्यमा सहयोग गर्नको लागि एनआरएन-एनसीसी कतारको आव्हानमा कतारवासी नेपाली दाजुभाई तथा दिदीबहिनहरुबाट संकलित रकम एनआरएन-आईसीसीले जर्मनीमा स्थापना गरेको डोल्मा शेर्पा बचाउ कोषमा पठाउने भएको छ ।
Bookmark This […]
गैर आवासीय नेपाली संघको अनुरोध
Thursday, April 10th, 2008विदेशमा बस्ने नेपालीहरु ऐतिहासिक संविधानसभाको निर्वाचनमा आफू वसेकै मुलुकवाट मताधिकार प्रयोग गर्ने अवसरबाट वञ्चित भए पनि नेपाललाई शान्त, समृद्ध र लोकतान्त्रिक मुलुकको रुपमा रुपान्तरण गर्ने स्वदेश र विदेशमा बस्ने सम्पूर्ण नेपालीको आकांक्षालाई पुरा गर्न सक्ने संविधान निर्माणको निम्ति निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि सहयोग गर्न सवै पक्षलाई आह्वान […]


