Archive for April 6th, 2008
« Previous Entriesतोरन्ल्हको पुनीत अवसरमा प्रथम सांस्कृतिक सांझ कार्यक्रम भव्यताका साथ सम्पन्न
Sunday, April 6th, 2008ताराशम्शेर राना मगर, आईची केन, जापान
थकाली सेवा समिति तोकाई जापानले तोरन्ल्ह - फागु पुणिर्मा ० को अवसरमा मिती २००८ मार्च ३० तारिकका दिन आईचीकेनको सुन्दर नगरी ओकाजाकी सिटीको थाचुमी गाओका खाइकान हलमा एक भव्य समारोहका बीच प्रथम सांस्कृतिक सांझ अत्यन्त हर्षोल्लासमय वातावरणमा सम्पन्न गरेको छ ।
Bookmark This […]
दुबइका नेपाली र जिरेखुर्सानी
Sunday, April 6th, 2008खेमनाथ पौडेल | दुबइ
========================
गत सुक्रवार अप्रिल ४ तारिक २००८का दिन दुबइको अल नासर लिजरल्याण्ड हलमा नेपालका ख्यात्रि्राप्त लोक तथा दोहोरी गायकहरुको दोहोरी गीत तथा लोक गीतमा प्रवासी नेपालीहरु दिलै फुकाएर नाचे भने हास्य कलाकारहरुको ब्यङ्गय तथा अन्य प्रहसनले पेट मिची मिची हासे ।
Bookmark This […]
यूएइमा नवबर्षको स्वागत
Sunday, April 6th, 2008नेपाली समाज, यूएइले भव्य भलिवल प्रतियोगिताको आयोजनासँगै नवबर्ष विक्रम संबत् २००५ लाई स्वागत गरेको छ । मुसाफा स्थित भलिवल खेल मैदानमा भएको सो प्रतियोगितामा यूएइका विभिन्न इमिरेट्स्का १७ वटा भलिवल टिमहरु प्रतियोगी थिए ।
Bookmark This […]
पुर्खालाई सम्झीदै मलेशियाका नेपाली
Sunday, April 6th, 2008डिकेश भट्टराइ | क्वालालम्पुर
——————————–
नेपाल मालाय खबर डट कम र श्री अभिलेख साप्ताहिकको संयुक्त आयोजना मलेसियमा पहिलो पटक पुर्खा दिवस २००८ मनाइएको छ ।
Bookmark This
हिमालयन बैंकको सेवा मलेशियाको रेमिट मास्टरबाट
Sunday, April 6th, 2008डिकेश भट्टराइ | क्वालालम्पुर
——————————–
नेपाली कामदारहरुको सुविधा र सेवालाई मध्यनजर गर्दै मलेसियामा केही समय अघिमात्र आफ्नो कारोबार सञ्चालन गरेको रेमिट्यानन्स कम्पनी ‘रेमिट मास्टर’ ले नेपालस्थित हिमाल बैकसँग सहकार्य गरेको छ ।
Bookmark This
नेपालीले मलेशियमा ३० घण्टासम्म गरे हड्ताल
Sunday, April 6th, 2008डिकेश भट्टराइ | क्वालालम्पुर
——————————–
मालिकको ज्यादतीको कारण मलेसियाको इपोस्थित एस.वाइ.जी. कम्पनीका मजदुरहरुले नेपाल क्रान्तिकारी संगठन मलेसियाको सहयोगमा ३० घण्टासम्म कम्पनीमा हड्ताल तथा धर्ना दिएका छन् ।
Bookmark This
मलेशियामा एक नेपाली अलपत्र
Sunday, April 6th, 2008डिकेश भट्टराइ | क्वालालम्पुर
——————————–
पेनाङ्गस्थित एक मार्वल कम्पनीमा गत वर्षरोजगारीका लागि आएका छोरेपाटन १७ पोखराका प्रेम गुरुङ्ग अलपत्र परेका छन् ।
Bookmark This
नेपालीद्वारा नेपाली नै ठगिए
Sunday, April 6th, 2008डिल्लीराम भण्डारी | जोहोर
——————————–
जोहारबारुस्थित टि.बि.एम.एस.बि मा कार्यरत त्रिभुवन नगररपालिका ६ दाङ्ग घर भएका सुमन विकले आफ्नै कम्पनीका साथीहरुसँग घरमा पैसाको आवश्यक परेको भन्दै आर एम करिब पाँच हजार र एक सेट नोकिया मोबाइल लिई फरार भएका छन् ।
Bookmark This […]


