Archive for April 3rd, 2008
संविधानसभा चुनावको सुरक्षाका लागि देशभर हवाई गस्ती सुरु गरिने
Thursday, April 3rd, 2008काठमाडौं,
संविधानसभा चुनावको सुरक्षाका लागि सरकारले शुक्रबारदेखि मुलुकभर हवाई गस्ती सुरु गर्ने भएको छ ।
प्रत्येक विकास क्षेत्र र उपत्यका गरी छ वटा हेलिकोप्टरले नियमित हवाईगस्ती गर्ने गृह मन्त्रालय स्रोतले जनाएको छ । हवाई गस्तीका लागि आज छ वटा हवाइ कम्पनीसंग सरकारले सम्झौता गर्दैछ ।
गृह मन्त्रालयका प्रवक्ता मोदराज डोटेलले सरकारले सुरक्षाको संवेदनशीलतालाई हेरी हवाई […]


